समाचार

बराहक्षेत्रमा लायन्स क्लबको निःशुल्क स्वास्थ्य शिविर,५६३ जनाले पाए विशेषज्ञ सेवा

बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका–७ मा सम्पन्न निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ५६३ जनाले विविध विशेषज्ञ सेवा प्राप्त गरेका छन्। लायन्स क्लब अफ विराटनगर इन्नोभेटिभको मुख्य आयोजना र बराहक्षेत्र नगरपालिकाको सहकार्यमा आयोजित उक्त शिविरमा नोबेल मेडिकल कलेज तथा