विराटनगरमा पूर्वप्रधानमन्त्री कोइराला र लायन्स संस्थापक मेल्भिनको सालिक अनावरण
विराटनगर: विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमको प्राङ्गणमा नेपालका पूर्वप्रधानमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता मात्रिकाप्रसाद कोइराला र लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको अर्धकद सालिक मङ्गलवार एक समारोहबिच अनावरण गरिएको छ। समारोहमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कोशी
युनिकोड
मिति रूपान्तरण