विचार

एआई युगमा लोकतन्त्र: किन अपरिहार्य छ युवा नेतृत्व?

केशव खतिवडा आजको युग सूचना–प्रविधिका दृष्टिले चौथो औद्योगिक क्रान्ति-कृत्रिम बुद्धिमत्ता (एआई) को युग हो। सामरिक र आर्थिक हैसियतका आधारमा यो बहुध्रुवीय युग हो। श्रम, पुंजी, व्यापार र सेवालाई हेर्दा विश्वव्यापीकरणको युग हो।  ‘वल्र्ड सिस्टम थ्योरी’ का मान्यताअनुसार