जेनजी युनाइटेडले राष्ट्रिय परिवर्तन पार्टीलाई समर्थन गर्ने
इलाम : आगामी फागुनमा हुने निर्वाचनमा जेनजी युनाइटेड मुमेण्टले राष्ट्रिय परिवर्तन पार्टीलाई समर्थन गर्ने भएको छ । इलममा आज संयुक्त पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि निर्वाचनमा जेनजी युनाइटेड मुमेण्टले राष्ट्रिय परिवर्तन पार्टीलाई समर्थन गर्ने जानकारी गराइएको
युनिकोड
मिति रूपान्तरण