एमाले महाधिवेशनस्थल चिटिक्क : साजसज्जा र प्रविधिले भरिपूर्ण
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनस्थल प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप साजसज्जा, व्यवस्थापन र प्रविधिको उच्च प्रयोगका कारण विशेष आकर्षणको केन्द्र बनेको छ। महाधिवेशनस्थलमा प्रवेश गर्ने बित्तिकै राष्ट्रियगानदेखि लोक, आधुनिक र शास्त्रीय सङ्गीतका मधुर धुनहरू
युनिकोड
मिति रूपान्तरण