एमाले केन्द्रीय कमिटी बैठक मङ्गलबार पनि बस्ने
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले मङ्गलबार पनि बैठक हुने भएको छ । आइतबार सुरु भएको बैठकमा...
युनिकोड
मिति रूपान्तरण