आजदेखि संसद्को हिउँदे अधिवेशन
काठमाडौँ : संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार (आज) बाट सुरु हुँदैछ। राष्ट्रियसभा र प्रतिनिधिसभाको अधिवेशन दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा हुनेछ। प्रतिनिधिसभातर्फ दलीय आधारमा मन्तव्य दिने कार्यसूची तय भएको छ भने राष्ट्रियसभाले भने...
युनिकोड
मिति रूपान्तरण