राजनीति

कांग्रेसको तराई–मधेश समन्वय विभागमा १० जना मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसले तराई–मधेश समन्वय विभागमा १० जना सदस्य मनोनीत गरेको छ । सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेको विभागमा मनोनयन...