देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
काठमाडौँ : सत्तारूढ दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज (आइतबार)एक विज्ञप्ति जारी गरी नेपाली राजनीतिलाई...
युनिकोड
मिति रूपान्तरण