कांग्रेस प्रचार विभागले प्रदेश स्तरीय अभियान सुरु गर्ने
काठमाडौँ । नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ भन्ने नाराका साथ प्रदेश स्तरीय अभियान आयोजना गर्ने भएको छ । मङ्गलवार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको...
युनिकोड
मिति रूपान्तरण