माओवादीलाई जनमुखी र समाजवादको आधारतर्फ अघि बढाउन आवश्यक छ : नारायणकाजी श्रेष्ठ
चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माआवादी केन्द्रलाई जनमुखी र समाजवादको आधारतर्फ अघि बढाउन आवश्यक रहेको बताएका छन् । प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ...
युनिकोड
मिति रूपान्तरण