केराको पातमा खाना खाँदै प्रचण्डसहितका नेता ।[/caption]
सरकार संविधानअनुसार बनेको सरकार नभएको र अलोकतान्त्रिक सरकार पनि रहेको प्रचण्डको दाबी छ ।
उनले झापाको सुकुम्बासी समस्या समाधान गर्ने र किसानको समस्या समाधान गर्ने कुरामा आफूहरू लाग्ने बताउँदै पहिचानको मुद्दालाई अगाडि बढाउने उनले बताए । उनले भने ‘जुन जिल्लामा जान्छौँ त्यहाँका जिल्लाका जनताका समस्या सङ्कलन गरेका छौँ ।’
अभियानको उद्घाटनअघि नेताहरूले जनताका समस्या बुझ्दै जनतासँगै खाना समेत खाएका थिए । समारोहलाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गरेका छन् ।
प्रतिक्रिया