प्रदेश खबर

इटहरीमा श्रीमती हत्या प्रकरण : आरोपी भन्छन् – ‘मलाई नभनी कोठा सरेपछि आवेशमा आएर हत्या गरेँ’

सुनसरी : इटहरी–१२ खनारमा सोमबार राति आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा खोटाङ घर भएका ३० वर्षीय सुमन दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। उनले प्रारम्भिक बयानमा भनेका छन्, “पहिले नै मनमुटाव भएको र