भानुचोकको होटेलमा बाबु–छोरा मृत फेला
वीरगन्ज : वीरगन्जको नयाँ बसपार्कस्थित भानुचोकमा रहेको होटल शाह पाराडाइजमा भारतको त्रिपुराबाट आएका बाबु–छोरा मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालका अनुसार, मङ्गलवार बेलुकी होटेलको कोठा नम्बर १११ भित्र ६७ वर्षीय सजल आचार्य र उनका २४
युनिकोड
मिति रूपान्तरण