सुनसरीमा तिहारका लागि राखेको बङ्गुर बाढीले बगाउँदा ८० लाख बढीको क्षति
रामधुनी (सुनसरी) : अविरल वर्षापछि आएको बाढीले सुनसरीको रामधुनी नगरपालिका–८ डुम्राहास्थित झुम्का अर्गानिक कृषि फर्ममा ठूलो क्षति पुर्याएको छ । बाढीमा परेर फर्मका करिब २ सयभन्दा बढी बङ्गुर बगाएका छन् । फर्मका सञ्चालक भरत कार्कीका अनुसार
युनिकोड
मिति रूपान्तरण