प्रदेश खबर

सर्लाही चन्द्रनगरमा इन्धन घोटाला: अध्यक्ष महतोले नियमविपरीत खर्चे एक लाख ८७ हजार !

सर्लाही : सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा इन्धन खर्चमा व्यापक अनियमितता भएको महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ। प्रतिवेदन अनुसार, गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधासम्बन्धी ऐन,