प्रदेश खबर

कर्णालीको बजेट अधिवेशन सुरु : मुख्यमन्त्रीको आह्वान र प्रतिपक्षको आलोचना

सुर्खेत : कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आइतबारदेखि सुरु भएको छ । हिउँदे अधिवेशन सकिएको चालसि दिनपछि बजेट अधिवेशन सुरु भएको हो । गत चैत्र १८ गते कर्णाली प्रदेश सभाको पाँचौ तथा हिउँदे अधिवेशन अन्त्य गरेको