खेलकुद

एनपीएलः फाइनल पुग्न शुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष

नेपाल प्रिमियर लिग( एनपीएल)को मङ्गलवार भएको पहिलो प्लेअफ खेलमा शुदूरपश्चिम रोयल्सले विराटनगर किंसलाई फाइनल पुग्न १५६ रनको लक्ष दिएको छ ।  टस हारेर पहिले ब्याटिङ गरेको शुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको