खेलकुद

एनपीएल: पोखरासँगको हारेसँगै कर्णाली याक्स ‘प्लेअफ’ दौडबाट बाहिरियो

काठमाडाैं: कर्णाली याक्स कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको ‘प्लेअफ’ बाट बाहिरिने पहिलो टिम बनेको छ। मंगलबार कीर्तिपुरमा भएको खेलमा पोखरा एभेन्जर्सले कर्णालीलाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गर्यो। पोखराले टस