एनपीएलमा आज विराटनगर र चितवन भिड्दै
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधवार विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर यसअघिका लगातार तीन खेलमा जितसहित
युनिकोड
मिति रूपान्तरण