काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले सानदार प्रदर्शन गर्दै चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै सफल सुरुआत गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १४२ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेटको क्षतिमा पूर्ण गरेको हो।
प्रतिक्रिया