६ लेन आयोजना : बुढीखोला र सेउति खोलाका दुई ठुला पुल असार मसान्तसम्म सम्पन्न हुने
सुनसरी : धरान–विराटनगर ६ लेन सडक आयोजनामा संरचनागत उपलब्धि थपिँदै गएका छन्। कोशी राजमार्गअन्तर्गत धरान–विराटनगर सडक खण्डमा पर्ने दुहबीस्थित बुढीखोला र धरान-तरहरा जोड्ने सेउति खोलामा निर्माणाधीन दुई महत्त्वपूर्ण पुल यही असार मसान्तसम्म सम्पन्न हुने पक्का भएको
युनिकोड
मिति रूपान्तरण