खेलकुद

गछिया गोल्डकप मंसिर १५ देखि, ताप्लेजुङ पाथीभराबाट गरियो घोषणा

इटहरी : गछिया युवा समाजले आयोजना गर्न लागेको प्रथम गछिया गोल्डकप २०८२ को उद्घाटन मिति सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन मंसिर १५ गते सोमबार हुने भएको छ । आयोजक समितिका सदस्य राजकुमार बयलकोटीले ताप्लेजुङस्थित प्रसिद्ध