खेलकुद

झापामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी तीव्र

झापा : यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ। आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रंगशालामा प्रतियोगिता सञ्चालन हुने बताए। तयारीका क्रममा खेलमैदानको घाँस