खेलकुद

विश्वकप छनोट : कुवेतबिरुद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं : नेपालले आज आइसीसी पुरुष टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतसँग खेल्दैछ। कुवेतले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ, जसका कारण नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। नेपाल समूह ‘बी’ मा कुवेत र जापानसँग