खेलकुद

रोमाञ्चक खेलमा पाकिस्तान शाहिन्ससँग एक रनले पराजित हुँदै नेपाल 'टप इन्ड टी–२० सिरिज'बाट बाहिरियो

अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत नेपाल पाकिस्तान शाहिन्ससँग रोमाञ्चक खेलमा एक रनले पराजित भएको छ। १४५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान रोहित