२४ घण्टाका ताजा अपडेट

प्राकृतिक शीतभण्डारमा किबी भण्डारण

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन‍् । उत्पादनको याममा सकिएपछि बजारमा पुर्याउँदा प्राकृतिक शीतभण्डारमा राखिएको किबीको मूल्य तेब्बर बढी हुने र स्वाद उस्तै