२४ घण्टाका ताजा अपडेट

इटहरीबाट २० किलो गाँजासहित दुईजना पक्राउ

इटहरी : सुनसरीको इटहरीबाट प्रहरीले २० केजी लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर १३ छोटी पुल नजिकवाट लागुऔषध गाँजा ओसार पसरा भई रहेको विशेष सूचनाका आधारमा खनारा प्रहरी चौकीबाट खटिएको