२४ घण्टाका ताजा अपडेट

मोरङ–३ मा सुनिल शर्माको चुनावी घरदैलो अभियान सुरु

मोरङ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि घरदैलो अभियान सुरु गरेका छन् । मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका शर्माले चुनावी प्रचार