राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले तेह्रथुम बसन्तपुरमा, चोलुङ पार्कको अवलोकन गरेका छन् । उनले जिल्ला भ्रमणको क्रममा शनिबार तेह्रथुम पुगेर उक्त पार्कको अवलोकन गरेका हुन् । तेह्रथुम बालेनका प्रतिस्पर्धी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो हो ।














प्रतिक्रिया