प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको मध्यप्रदेश, इन्दौरस्थित टाटा कन्सल्टेन्सी सर्भिसको शनिबार अवलोकन गरेका छन् ।
प्रधानमन्त्रीसँगै गएका मन्त्रीहरु एवं उच्च पदस्थ अधिकारीहरुले उक्त क्षेत्रको अवलोकन गरेका थिए ।
त्यस अवसरमा संस्थाका अधिकारीहरुले संस्थाका बारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए ।
तस्विरः प्रदीपराज वन्त
Discussion about this post