पुराना नेता राजनीतिक अवकाशको मोडमा, सुशीला कार्कीको नेतृत्वमा नयाँ अध्याय

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हुन् वा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अथवा माओवादी केन्द्रमा ३५ वर्षदेखि नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका माधव नेपाल । सबै नेता ७० वर्ष नाघेका