विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सहमतिको सरकार बनाउने प्रयास गरिने बताएका छन् ।
शपथ लिएलगत्तै पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस, एमालेसहितका दलहरु मिलेर सहमतिको सरकार बनाउने प्रयास गरिने बताएका हुन् ।
मिलेर सरकार बनाए पनि कार्यकाल बाँड्ने सहमति भने नहुने उनको भनाइ छ ।
उनले विश्वासको मत प्राप्त गर्ने भन्ने विश्वास पनि व्यक्त गरे ।
Discussion about this post