काठमाडौं । माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडी जिल्ला दशरथचन्द न.पा वडा नं. ०४ स्थाई घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. १६ भैसिपाटी बस्ने वर्ष ३५ को रमेशबडु छन् ।
उनले कुम्भराज जोशी समेत ५ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भनी सात लाख पचास हजार रुपैयाँ गठी गरेका हुन् ।
रकम लिई सम्पर्क विहीन रहेका उनलाई प्रहरीले किर्तिपुरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलपठाएको जानकारी दिएको छ ।
Discussion about this post