विराटनगर । प्रहरीले बाँसघारीमा राखिएको लागूऔषध गाँजा बरामद गरेको छ ।
मोरङको जहदा गाउँपालिका १ यादव टोलका रामनारायण यादवको बाँसघारीमा राखिएको करिब चार किलो गाँजा प्रहरीले बिहीबार राति बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानी र बुधनगरस्थित अस्थायी पोष्टबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।
Discussion about this post