इटहरी । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले दलको उपनेता पदबाट राजीनामा दिएका छन् ।
उनले आजै कोशी प्रदेश सभाको दलको उपनेताबाट राजीनामा दिएका हुन् । उनले आजैबाट उपनेताको जिम्मेवारी निभाउन नसक्ने भन्दै राजीनामा दिएका हुन् ।
उनले आफू अब प्रदेशसभा सदस्यमात्रै रहने बताएका छन् ।
यो पनि :
Discussion about this post