मुगु। मुगुमा तीन छोराछोरीसहित आमाको शव फेला परेको घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली घटनास्थल छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँ पुगेको गरेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकालका अनुसार मुगु घटनाको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली घटनास्थल पुगेको हो।
Discussion about this post