सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका ४ स्थितमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
दुर्घटनामा दुईजना घाइते भएका छन् ।
मोटरसाइकल चालक सुन्दरहरैँचा ७ का २५ वर्षीय भुपाल मगर र सोही मोटरसाइकलमा पछाडि सवार ३२ वर्षीय भीमबहादुर मगरको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post