काठमाडौं । जबरजस्ती करणको मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित भएका छन्।
नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई निलम्बन गरेको हो। काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो।
जिल्ला अदालतले बुधबार सजाय निर्धारण गरेपछि क्यानले बिहीबार उनलाई निलम्बन गरेको हो। क्यानका अध्यक्ष चतुर बहादुर चन्दले विज्ञप्ति जारी गर्दै अदालतको फैसलाअनुसार सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जनाएका छन्।
नयन एडभरटाइजिङ मिडिया प्रा.लि.द्वारा सञ्चालित
प्रधान कार्यालय : इटहरी ६, सुनसरी, कोशी प्रदेश
शाखा कार्यालय : ललितपुर २७, सुनाकाेठी, बागमती प्रदेश
मोबाइल : ९८५१०५१९९६,९८५२०४८९९६७
इमेल : khabarprades@gmail.com
पान नं. : ६०६८०४३५६
अध्यक्ष/सम्पादक : पवन अधिकारी
मुख्य संवाददाता : मनाेज दाहाल
संवाददाता : गंगादेवी गाैतम
प्रेस काउन्सिल सूचीकरण नम्वर : ३७२४/२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३७३६/२०७९/०८०
© Nayan Advertising Media Pvt. Ltd 2022 । Design by : IT Karkhana
Discussion about this post