Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

नेपाल प्रेस युनियन प्रदेश १ को सभापतिमा मीनकुमार नवोदित श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
युनियनको प्रदेश १ को पहिलो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत सभापतिमा चयन भएका हुन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला, जयन्तीकला तामाङ, शारदा तामाङ, महासचिवमा सञ्जीव वाग्ले चयन भएका छन् ।
सचिवमा विनय बाह्रकोटी, सरोज खत्री, सरला रेग्मी चयन हुदा कोषाध्यक्षमा कविराज घिमिरे चयन भएका छन् ।
प्रदेश सदस्यमा चुमन बस्नेत, दिनेश गिरी, निरोज कोइराला, नरेन्द्र राई, विनुप्रसाद खड्का, प्रकाश पाक्षेवा, शिखरजंग श्रेष्ठ चयन भएका छन् । अन्य सदस्यहरुमा दीपक काफ्ले, निशा दाहाल, रविना सुवेदी, संगीता सुहाङ, कल्पना कडरिया, हिमांशु राय, सुजन बज्राचार्य, ईश्वर चर्मकार, भाष्कर चौधरी, आशिष यादव, खिलन राई, खेमराज बराल र जीवन फुयाँल सदस्यमा चयन भएका छन् ।
सुरुवातमा केही विवाद देखिए पनि अन्त्यमा सर्वसम्मतरुमा नेतृत्व चयन भएका हुन् ।
Discussion about this post