काठमाडौं – नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सी.जी इलेकट्रोनिक्स अन्तर्गत रहेका ब्रान्डहरू एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेनसाई र बेकोका आफ्ना ३३ जना डिलरहरुलाई पाँच दिन ६ रातको लागि थाइल्यान्डको भ्रमणको अवसर प्रदान गरेको थियो ।
वर्षमा उत्कृष्ट व्यापार गरेका उक्त डिलहरूलाई थाइल्यान्डको विभिन्न सहरहरू– कोरल आई ल्यान्ड, अल्काजर सो, नगनच भिलेज, जेम ग्यालरी, बिग बु««द्ध टेम्पलका साथै बैङ्कमा पनि क्रुज डिनर, सफारी वल्ड, ओपन जु जस्ता आकर्षक स्थानहरूमा भ्रमण गराई मनोरञ्जन प्रदान गरेको थियो ।
यति मात्र नभएर सी।जी सी।जी इलेकट्रोनिक्स डिलरहरूलाई थाइल्यान्ड भ्रमण सहभागी सम्पूर्ण डिलरहरूलाई खाना बस्न लगायत यातायातको पनि व्यवस्था गरेको थियो ।
सी।जी ले बर्सै पिच्छे आफ्ना उत्कृष्ट डिलरहलाई यस्तो सुनौलो विदेश भ्रमणको अवसर प्रदान गदै आइरहेको छ ।
Discussion about this post