बर्दिया । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किलो लागूऔषध चरेससहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
बर्दियाको बढैया ताल गाउँपालिका–२ फुटाहा स्थित सीमा इलाकामा नेपालबाट भारततर्फ जान लागेका एक व्यक्तिलाई २३ किलो लागूऔषध चरेस जस्तो पदार्थसहित बोर्डर आउट पोस्ट (बिओपी) फुटाहा बर्दियाले नियन्त्रणमा लिएको छ ।
Discussion about this post