Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

नेपाली काङ्ग्रेसले मधेश प्रदेशसभा बैठक अवरोध गरेको छ । संसदीय दलको कार्यालयमा अतिथि बोलाउन पाउने कि नपाउने भन्ने विषयमा प्रतिपक्षी दल काङ्ग्रेसले बैठक अवरुद्ध गरेको हो ।
संसदीय दलमा अतिथिलाई आउन मर्यादा पालकले आउन नदिएको भन्दै काङ्ग्रेसका सचेतक कुमरकान्त झाले कुरा राख्दै जवाफ नआएसम्म संसद चल्न नदिने बताए ।
प्रदेशसभा सचिवालयभित्र सबै दलको संसदीय दलको कार्यालय छ । यता सभामुख रामचन्द्र मण्डलले तपाईको पाहुना बम लिएर संसद सचिवालयभित्र आउन खोजे प्रवेश गर्न दिने की नदिने भनेर प्रश्न गरे ।
Discussion about this post