Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन् ।
पुरानै गठबन्धन ब्युतिने लगभग निश्चित भैरहेका बेला एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरूसँगग कुरा गर्दै ओलीले एमालेले जुनसुकै परिस्थितिमा पनि रास्ट्रपतिमा उम्मेदवारी दिने बताएका हुन् । उनले भने, ‘भोलि मनोनयन हुन्छ । राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ ।’
उनले एमालेको राष्ट्रपतिमा उम्मेदवारी हुन्छ भनेर पुस १० गते नै टुंगो लगाइसकेको बताएका छन् ।
Discussion about this post