Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौ । नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ । निर्वाचनको समय भएको गठबन्धन पुनः बन्ने पक्का भएपछी एमालेले सरकार छाड्ने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो कुरा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी गराइसकेका छन् ।
शुक्रबार दिउँसो दुई नेताबीच भएको छलफलमा सहमति नजुटेसँगै ओलीले सरकारबाट एमाले बाहिरिने स्पष्ट पारेका हुन् । प्रधानमन्त्री प्रचण्डले बैठकमा दिएको जानकारी अनुसार अध्यक्ष ओलीले आफ्नो पाटीले पूर्व सहमति अनुसार राष्ट्रपति पद नपाए तत्काल सरकारबाट बाहिरिने चेतावनी दिएका थिए ।
एमालेले पार्टीको आन्तरिक बैठक आज बोलाएको छ । अबको यात्राको विषयमा सोही बैठकमा छलफल गरि निर्णय गरिने एमालेले जनएको छ ।
Discussion about this post