Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्ताव आफुले अस्वीकार गरेको खुलासा गरेका छन् ।
एकीकृत समाजवादी पार्टी कर्णालीले आयोजना गरेको प्रशिक्षणमा सहभागी हुन सुर्खेत पुगेका अध्यक्ष नेपालले प्रशिक्षणको क्रममा ओलीले राष्ट्रपति जस्तो पदमा समेत आधा–आधा कार्यकालको प्रस्ताव गरेको बताएका छन् ।
आफुले अस्विकार गर्नुको प्रमुख कारण पनि सोही भएको अध्यक्ष नेपालको भनाइ थियो ।
जससँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठीक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको अध्यक्ष नेपालले बताए ।
Discussion about this post