काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निष्कासित महामन्त्री मुकुल ढकाललाई अनुशासन आयोगमार्फत अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ ।
आज ९बुधवार० पार्टी कार्यालय बुढानीलकण्ठमा बसेको रास्वपा केन्द्रीय समितिको बैठकले मुकुललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्नुपर्ने निर्णय गरेको हो ।
उनलाई साधारण सदस्यबाट निष्कासन किन नगर्ने भनेर अन्तिम पटक स्पष्टीकरण तयारी रहेको छ यसअघि महामन्त्रीबाट निष्कासित भइसकेका ढकालले साधारण सदस्यता भने कायमै थियो । अन्ततः रास्वपाले उनलाई साधारण सदस्यबाटै निष्कासन गर्न लागेको हो ।
Discussion about this post