नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सासंद प्रकाशमान सिंह बिच भेटवार्ता भएको छ ।
आइतबार बालकोटस्थित ओली निवास मै पुगेर सिंहले उनलाई भेटेको सिंहको सचिवालयले जनाएको छ । सचिवालयले उनीहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ ।
समसामयिक राजनितिक बिषयमा कुराकानी भएको श्रोतको दाबी छ । निर्वाचनको परिणाम पुरा नआइसकी भएको उनिहरुको भेटलाई अर्थपूणरुपले हेरिएको छ ।
Discussion about this post