काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अदालत लगेको छ ।
अदालतमा उपस्थित गराएपछि उनलाई आजै कारागार चलान गर्ने तयारी छ ।
काठमाडौं सानोभर्याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोलीले आज (मंगलबार) बिहान पक्राउ गरेको हो ।
मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।
Discussion about this post