काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको लागि बजेट मस्यौदा लेखन समिति गठन गरेका छन् ।
अर्थमन्त्रालयका सहसचिव भूपाल बरालको संयोजकत्वमा महतले ५ सदस्यीय समिति गठन गरेका हुन् ।
समितिमा अर्थ मन्त्रालयका सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, बाबुराम सुवेदी, आनन्द काफ्ले र जनकराज शर्मा सदस्य छन् ।
Discussion about this post